०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ११, २०७८

सप्तरी – नेपाली बजारमा सुनको भाउ पुनः बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एकैपटक ६०० रुपैयाँ घटेर कारोबार भएको सुनको भाउ बिहीबार पुनः ४०० रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार भने ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार ९०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यता, चाँदीको भाउ भने स्थिर देखिएको छ । यो चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]