०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १२, २०७८

सप्तरी – सामाजिक सञ्जाल फेसबुक कम्पनिको नाम फेरिएको छ । अब फेसबुकको नाम मेटा भएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन्।

शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब फेसबुक नभई मेटा रहने घोषणा गरेका हुन् ।लामो समयदेखि फेसबुकको रिब्राण्ड गर्ने चर्चा चलेको थियो। सोहीअनुसार अब फेसबुकको नाम परिवर्तन भएको छ । यद्यपी यो कम्पनीको स्वामित्वमा रहेका फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम भने यथावत रहने छ ।

जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा छैनन् । उनी मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागिपरेका थिए । भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन् । जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]