१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक २१, २०७८

काठमाडौँ -न्यूजील्याण्डमा आजदेखि इच्छा मृत्यु सम्बन्धि कानुन लागु भएको छ । कह इस्मयअघि भएको जनमत संग्रहमा इच्छा मृत्युसम्बन्धि कानुनको पक्षमा ६५ प्रतिशत मत परेपछि यो कानुन आजदेखि लागु भएको हो ।

लामो समयदेखि यस मुद्दाले न्यूजील्याण्डमा बहसको विषय बनाए पछि यसलाई जनमतसंग्रहबाट टुंगाइएको थियो । यस विषयमा न्युजील्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डनको समेत समर्थन रहेको थियो ।

इच्छा मृत्युका लागि ६ महिना भित्र मृत्यु हुने किसिमका रोग लागेका विरामीले दुइ डाक्टरको सिफारिस लिएमा इच्छा मृत्युवरण गर्न सकिने यस कानुनमा उल्लेख गरिएको छ ।

यो सँगै न्युजील्याण्ड इच्छा मृत्युसम्बन्धि कानुन बनाउने सिमित देशहरुमा सामेल भएको छ । फरक फरक शर्तहरुसहित अहिले स्वीट्जरल्याण्ड, नेदरल्याण्डस्, स्पेन, बेल्जियम, लक्जम्बर्ग, क्यानाडा, अस्ट्रेलिया र कोलम्बियालगायतका देशहरुमा इच्छा मृत्युसम्बन्धि कानुन लागु गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]