०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर ०८, २०७८

काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् । लगानी निर्देशिका अनुसार नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले सो बराबरको लगानी गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले क वर्गको वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा सबै भन्दा बढी २ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै ख वर्गको बैंक तथा वित्तीय संस्थामा ३५ अर्ब ३४ करोड रुपैयाँ, ग वर्गको बैंक तथा वित्तीय संस्थामा २ अर्ब २७ करोड रुपैयाँ र पूर्वाधार विकास बैंकमा २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

त्यस अनुसार कुल लगानीको ८०.३९ प्रतिशत अर्थात ३ खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]