०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १३, २०७८

टोकियो – कोभिड-१९ को नयाँ फेला परेकाे ‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा राेक लगाएकाे छ । उक्त भेरियन्ट विश्वभर फैलन थालेसँगै जापानले भाेलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हाे ।

जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यसका कारण खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गरेका छौं ।’

लामाे समय काेराेना भाइरसकै कारण विदेशीमाथि कडाइ गरेकाे जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]