०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर १४, २०७८

दाङ – घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक २० हजार लिटर डिजल बोकेको ट्यांकर दुर्घटनामा परेको छ । डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ ।

डिजल भर्न स्थानीयको भिड लागेको छ । सोमबार बेलुकादेखि नै डिजल भर्नेको भिड लागेको हो । प्रहरीले डिजल भर्न रोक लगाएको भएपनि स्थानीयले नमानेको, जर्किन र ठूला ड्रम बोकेर दुर्घटना स्थलमा गएर थापेका छन् ।

नेपालगञ्जबाट घोराही स्थिति सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]