०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २१, २०७८

सिरहा – आईएमई लिमिटेडको डवल को डवल उपहार सिराहा कि दुलारी धामी ले प्राप्त गरेकी छिन् ।

आईएमई लिमिटेडको डवल को डवल उपहार अन्र्तगत यस वर्ष साविकको सगरमाथा अञ्चल अन्र्तगत सिराहा जिल्ला कर्जन्हा नगरपालिका वाडा -०१ बन्दिपुर, बलटीया की दुलारी धामी रु.२,८७२०४ दुई लाख सतासी हजार दुई सय चार रुपैया प्राप्त गरेकी हुन । धामि कि श्रीमानले दुवई वाट पठाएको रकमको डवल को डवल रकम उनले उपहार स्वरुप प्राप्त गरेकी आईएमईका प्रतिनिधि ले जानकारी दिएका छन् ।

उनका अनुसार धामि ले २ (दुई) लाख सतासी हजार दुई सय चार रुपैया प्राप्त गरेकी हुन । उक्त रकम आईएमई लिमिटेडका कार्यालय सिराहा,लाहान प्रमुख अमिरी साहले एक कार्यक्रमका विच हस्तान्त्रण गरेका हुन । आईएमईले विदेश मा आर्यज गरेको रकम घर परिवारलाई सुरक्षित रुपमा पठाउने कार्यमा सहयोग गर्दै आएको छ । यो सिरहा जिल्ला मा धामी ले पहिलो पटक पाप्त गरेकी हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]