०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०३, २०७८

काठमाडौं – सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको हो।

मन्त्रालयका अनुसार २०६१ साल मंसिरदेखि २०६६ मंसिरसम्म जन्म भएका बालबालिकाहरुलाई पुस ४ देखि १४ गतेसम्म खोपको पहिलो मात्रा दिने भएको हो।

दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइनेछ। यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ। २० जिल्लामा फाइजर खोप संचालनमा छ। बागमतीका ६ जिल्ला कर्णालीका १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा भने पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइनेछ भने बाँकी १२ जिल्लामा खोप मिति तोकेर निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भइ बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]