०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०८, २०७८

काठमाडौं – सरकारले प्रदेश २ का १८ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई लक्षित गरेर कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म खोप नलगाएका नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रदेश २ मा पुस महिना भरी भेरोसेल र एस्ट्राजेनेका खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेश २ का रौतहट,सिराहा,सप्तरी,महोत्तरी,बारा,पर्सा,सर्लाही र धनुषामा खोप अभियान सञ्चालन हुने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]