१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी: सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको विवरण संकलन गरी ‘आइसिटी रोष्टर’ निर्माण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रवर्द्धन लागि प्राज्ञिक संस्था र निजी क्षेत्रसँग सहकार्य गर्दैं आएको छ । यस सहकार्यलाई भविष्यमा सहजिकरण गर्नका लागि आइसिटी रोष्टर निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दैं सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा निकायहरुलाई विवरण भर्न अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा निकायहरुले यहाँ क्लिक गरी आफ्नो विवरण भर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]