११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – आयल निगमको ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी गरी बेचेको आरोपमा दुई चालक पक्राउ परेका छन्।

मंसिर ३ गते भारतीय आयल कर्पोरेसन बरौनीबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्वरको ट्याङ्करमा उनीहरुले फल्स चेम्बर बनाएर तेल चोरी गरेको नेपाल आयल निगमले जनाएको छ।निगमले यसबारे अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएको थियो। निगमको पत्रपछि ब्यूरोले अनुसन्धान गर्न दुवै जनालाई महाराजगन्जबाट पक्राउ गरेको हो।

अनुसन्धानका लागि पक्राउ पर्नेहरुमा चालकहरू अजय लामा र बिकेश लामा छन्। उनीहरुले ट्याकंरमा फल्स चेम्बर बनाएर इन्धन लुकाई भारत लगी बेच्ने गरेको निगमको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]