०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – सरकारले सातै प्रदेशमा आज एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ ।

ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारको यो स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी हो ।

हालसम्म आधारभूत अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जस अन्र्तगत पाँच शैयाका ५२, १० शैयाका एक सय नौ र ५० शैयाका ३५ वटा अस्पताल निर्माण हुनेछन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा भएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माण र उपकरण जडानका लागि करिब ५८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]