०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – इण्डोनेशियामा आईतवार भीषण ज्वालामुखी बिस्फोट भएको छ । जसका कारण मानिसहरु आफ्नो घर छोडेर पलायन हुन थालेका छन् ।

ज्वालामुखी बिस्फोट कति भयानक भयो यसको अन्दाज यसैबाट पनि लगाउन सकिन्छ । ज्वालामुखीको राप आकाशमा चार हजार मीटरसम्म फैलिएको थियो ।

यो ज्वालामुखी बिस्फोट इणेनेशियाको पूर्वी नुसा तेन्गारा प्रान्तमा भएको हो । यो ज्वालामुखीको नाम इली लेवेतलो रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]