KChhaKhabar
काठमाडौं – नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर खुलेको छ। प्रहरी अस्पतालले कोभिड -१९ को उपचार र कोभिड वार्डमा सरसफाइका लागि उक्त जनशक्ति करार सेवामा नियुक्ति गर्ने भएको हो।
हेरौं सूचना