०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक माघ २० गते बोलाउने तयारी भएको छ। लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदबाट विश्वासको मत लिन हिउँदे अधिवेशन बोलाएका थिए।

मुख्यमन्त्री पदबाट आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। उनले विश्वासको मत लिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो। चाँडै संसद् बैठक सुचारु गरिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए।

संसद् बैठक सुचारु गर्नका लागि सरकारले विधेयकको मस्यौदा तयार पारेको उनले बताए।

नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले समेत अविलम्ब प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ। एमाले संसदीय दलको केही दिनअघि बसेको बैठकले संसद् बोलाउनेसहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]