०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

काठमाडौं – बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई पनि कारबाही गरेको छ ।

समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो ।

समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली बीमालेख जारी गरी गरेको र व्यवस्थित रुपले म्यादी बीमा नगराएको जनाएको छ ।

कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै बीमा ऐन २०४९ को दफा ३६ को उप दफा (१) बमोजिम १० हजार रुपैयाँ जरिवना गर्ने निर्णय गरेका छ ।

समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै शुक्रबार नेपाल लाइफलाई पनि कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]