१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

सप्तरी – लामो कोभिड र यसले मस्तिष्कमा पार्ने प्रभावबारे अझै धेरै जान्न बाँकी रहेको अनुसन्धानकर्ताले स्वीकारेका छन्।

एक अध्ययनका अनुसार मधुमेह, चिन्ता, डिप्रेसनलगायत पनि यसका सम्भावित जोखिमका कारक हुन्।

मेडिकलन्यूजटुडे डटकमका अनुसार पोष्ट कोभिडका संज्ञानात्मक लक्षण र सेरेब्रोस्पिनल फ्लिउडमा देखिने असामान्यता: एकअर्कासँग मेल खान्छन्।

यसले सुझाव दिन्छ कि यी संज्ञानात्मक लक्षण ‘इन्फ्लामेसन’ बढेका कारण देखिएको हुन सक्छ। यी परिणाम पूर्वनिर्धारित कारक बुझ्न संकेत पनि हुन सक्छन्।

ध्यान कायम राख्न कठिनाइ हुनु, साथै मेमोरी र कार्यकारी कार्यमा कमी हुनु पनि लामो कोभिडसँग सम्बन्धित संज्ञानात्मक लक्षण हुन्। संज्ञानात्मक लक्षण अनुभव गर्ने ४ मध्ये ३ व्यक्तिको सेरेब्रोस्पाइनल फ्लुइडमा असामान्यता: भएको पाइएको छ।

एन्टिबडीले प्रतिरक्षा प्रणालीको सक्रियता र मस्तिष्कको इनफ्लामेसनलाई संकेत गर्छ। यो प्रतिक्रिया शरीरमा हुन सक्छ। यद्यपि, यस अध्ययनमा धेरै बहुमूल्य जानकारी छन्। अध्ययनको आकारले परिणामको वैधतालाई सीमित गर्न सक्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]