१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

सप्तरी – पाकिस्तानका प्रधानमन्त्री इमरान खान अब छिटै नै रुस भ्रमणमा जाने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यसै महिना उनी रुस भ्रमणमा जान सक्छन्।

खान रुस भ्रमणमा गए उनी पछिल्लो दुई दशकमा रुस भ्रमणमा जाने पहिलो पाकिस्तानी प्रधानमन्त्री हुनेछन्। समाचारमा उल्लेख गरिएअनुसार यो भ्रमण फेब्रुअरी २३ देखि २६ को बीचमा हुन सक्छ। मितिको तय भने रुसले गर्नेछ।

पाकिस्तानी प्रधानमन्त्रीले हालै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। शीतकालीन ओलम्पिकको अवसरमा उक्त भेटवार्ता गरेका थिए।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आपसी सहयोगमा जोड दिएका थिए।

यसपटकको शीतकालीन ओलम्पिकलाई अमेरिका, युरोपेली संघ (ईयू) र अन्य पश्चिमा मुलुकहरुले यो शीतकालीन ओलम्पिक बहिस्कार गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]