०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

सप्तरी – रुस र युक्रेनबीच जारी तनावबीच् रुसी रक्षा मन्त्रालयले एउटा ठूलो घोषणा गरेको छ । समाचार एजेन्सी इन्टरफेक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सीमामा तैनाथ केही सैन्य टुकडी सैन्य अभ्यासमा हिस्सा लिएपछि आफ्नो बेसतर्फ फिर्ता भइरहेको जानकारी दिएको छ ।

यद्यपि, यसका साथै रुसमा ठूलो स्तरमा सैन्य अभ्यास जारी हुने पनि बताएको छ ।

अघिल्लो केही महिनादेखि युक्रेनको सीमामा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । अमेरिकासहित थुप्रै पश्चिमी देशले रुसले युक्रेनमाथि हमलाको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । यद्यपि, रुसले यो अस्विकार गर्दै आएको छ ।

थुप्रै देशले रुसले युक्रेनमाथि हमला गरेको खण्डमा यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]