१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा रसायनिक मल विक्री वितरणको लागी सहकारी तथा फर्मलाई कार्यक्षेत्र तोकिएको छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखामा परेका निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा १५ ओटा सहकारी र एक फर्म गरि १६ वटा संस्थालाई नगरपलिकाका १२ वटै वडा भित्र वडा विभाजन गरी कार्य क्षेत्र तोकि छ । स्थानिय तह रसायनीक मल वितरण ब्यवस्थापन समितीको गत १२ गतेको निणर्य अनुसार स्थानिय तहमा आपुर्ति तथा वितरण ब्यवस्थापन निर्देशिका २०७७ बमोजिम छनौट भएका संस्थाहरुलाई मल वितरक विक्रेता नियुक्तिको प्रमाण पत्र उपलब्ध गराएको कृषि विकास शाखा अधिकृत बेचन सढोक यादवले जानकारी दिनुभयो ।

कृषि सामग्री कम्पनी लि.राजविराज र साल्ट ट्रेडिङ् कर्पोरेसन लि..राजविराजबाट रासायनिक मल विक्रि वितरणको लागी दुवै स्थानबाट तोकेको समयमा मल खरिद गरी १६ वटै संस्थालाई कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसन प्रमाण पत्र समेत दिई सेकेको अधिकृत यादवले जानकारी दिनुभयो ।१६ वटा संस्थालई साविका गाविसहरुको वडालाई आधार बनाएर कार्यक्षेत्र लोकिएको समेत यादवले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]