१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९१६ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। यससँगै भारतमा संक्रमण मुक्त हुनेको संख्या ९० लाख १६ हजार २८९ पुगेको छ।

संक्रमण पुष्टि हुनेको संख्या भने घट्दै गइरहेको छ। एएनआइका अनुसार शुक्रवार थप ३६ हजार ५९४ जनामा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतभर संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको छ। भारतमा कोरोना संक्रमणको अवस्था बढ्दै गइरहेको बताइएपनि परीक्षण घट्दा संक्रमितको संख्यामा कमी आइरहेको बताइन्छ।यस्तै, थप ५४९ जना संक्रमितको मृत्यु भएको छ। शुक्रवार बिहानसम्मको तथ्याकंका अनुसार संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १८८ पुगेको छ।

हाल भारतमा ४ लाख १६ हजार ८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]