११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको लागुऔषधसम्बन्धी एक कार्यक्रमकाबीच नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेका हुन् ।नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने मागसहित विभिन्न कोणबाट बहस भइरहेको छ ।यस सम्बन्धमा केही सांसदले बहस नै चलाइरहेका छन् । हाल नेपालमा गाँजा उत्पादन, बिक्रि, वितरण, प्रयोग गर्नुलाई कानूनले बर्जित गरेको छ ।

केहि समयअघि कोरोना भाइरस कोभिड १९ विरुद्धको औषधि बनाउने क्रममा समेत गाँजाको पत्ताबाट बन्ने ड्रप्सबारे चर्चा भएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]