१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – अमेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायतले हतारमा कोरोना भ्याक्सिनको अनुमति दिएको टिप्पणी गरेका छन् । उनले बेलायतले अमेरिका झैं कठोर प्रक्रिया नपनाएको बताए।

बुधवार बेलायतले कोरोना भ्याक्सिन सर्वसाधारणलाई लगाउन अनुमति दिएको थियो। भ्याक्सिनलाई अनुमति दिने बेलायत पहिलो देश भएको छ। फाईजर कम्पनीले बनाएको भ्याक्सिन लगाउन अनुमति दिईएको थियो । फक्स न्युजसग कुरा गर्दै फाउचीले बेलायतले यसलाई पूर्ण सावधानीको रुपमा नलिएको आरोप लगाए।

बेलायतले भने आफ्नो प्रक्रियाको बचाउ गरेको छ। उसले सबै प्रक्रिया पुरा गरेकाले भ्याक्सिन सुरक्षित रहेको दावी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]