०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।

सेयर लगानीकर्ताहरुले शून्य दशमलब २५ प्रतिशत मात्रै ब्रोकर कमिसनको व्यवस्था गर्न माग गरेको छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् ।सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता कार्यान्वयनमा लैजान उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका हुन् । अर्थ मन्त्रालयसँगको सम्झौता लगत्तै बोर्डले कमिसन पुनरावलोकनका लागि अध्ययन गर्न गठित समितिले पनि प्रतिवेदन बुझाइ सकेको भन्ने जानकारी आएको भन्दै उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

यस्तै सेयर धितो कर्जाको पुनरावलोकन गर्ने राष्ट्र बैंकको निर्णयमा पनि बोर्डमार्फत ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]