१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – उत्तर कोरियामा कोरोनाविरुद्धको नियम तोड्ने एक व्यक्तिलाई सार्वजनिकस्थलमै गोली हानेर मृत्युदण्ड दिइएको छ।

गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले सरकारको आदेशमा कोरोनाको नियम पालना नगर्ने ती व्यक्तिलाई गोली हानेको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ।कोरोना प्रकोपबीच यतिबेला उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरिदिएको छ। सीमामा व्यापार गर्न बन्देज लगाइएको छ भने नदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर त्यहाँ माछा मार्न दिइएको छैन।यसबीचमा कोरोनाको प्रकोपबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको हो।उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको बताउँदै आएको छ।

हालैमात्र उत्तर कोरियाले दुई सरकारी अधिकारीहरुलाई पनि मृत्युदण्ड दिएको थियो। ती सरकारी अधिकारीहरुले पनि कोरोनाको नियम उल्लंघन गरेको बताइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]