०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टासम्म उडान अवतरण प्रभावित भएको थियो ।

आज बिहान ६ बजेदेखि नै उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको र केहीबेरमा नोटाम खारेज हुने बताए । ‘राडारमा हल्का समस्या देखिएको थियो । अहिले त्यो ठीक भइसक्यो । तर सावधानी अपनाएर काम गरिराखेका छौं,’ ठाकुरले भने । वैकल्पिक व्यवस्था तत्कालै गरिएकाले फ्लाइट भने नरोकिएको उनले दाबी गरे ।

विमानस्थलमा पुराना उपकरणले काम चलाउनुपर्ने भएकाले बेलाबेलामा समस्या आउने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]