१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

सप्तरी – रुसले आफूसँग राम्रो सम्बन्ध नभएका केही मुलुकले आफूसँग ग्यास खरिद गर्दा रुसी मुद्रा रुबलमा नै भुक्तानी गर्नुपर्ने बताएको छ।

बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारका मन्त्रीहरुसँगको बैठकमा यस्तो घोषणा गरेका हुन्। पुटिनले युक्रेनमा आक्रमण गरेपछि रुसमाथि प्रतिबन्ध लगाउने मुलुकलाई यो नियम लागू हुने बताएका हुन्।

युरोपमा प्रयोग हुनेमध्ये ४० प्रतिशत ग्यास रुसबाट आउने गरेको छ।

यद्यपि पुटिनले ग्यास आपूर्ति भने जारी राखिने बताएका छन्। उनले बजारको मूल्यअनुसार यसअघिको सम्झौताअनुसार नै ग्यास आपूर्ति हुने बताएका छन्।

‘अहिलेको परिवर्तनले केवल भुक्तानी गर्ने मुद्रामा मात्र फरक पर्नेछ, जुन अब रुसी रुबलमा गर्नुपर्ने हुन्छ’, पुटिनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]