०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्‍याउन दुई मित्रराष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप घनीभूत बनाउने अवसर सिर्जना गरेको हो ।

शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्रमन्त्रीसँगै दुई देशका प्रतिनिधिमण्डलसहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने सहमति गरेको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङबीच भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीचको विकास सहकार्यलाई जोड दिँदै सम्बन्धको नयाँ आयाम कायम गरेको पर राष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]