१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – पछिल्लो दिनहरुमा भारतीय किसान आन्दोलन भारत सरकारलाई टोउको दुखाईको विषय बनेको छ । किसानको जारी आन्दोलन भारत भर बन्दको घोषणासम्म पुगेको छ । भारतीय किसानले पुरै भारतभर भोलि बन्दको घोषणा गरेका छन्।

मोदी नेतृत्वको सरकारले ल्याएको ३ वटा कृषि कानुन विरुद्ध भारतका किसानहरू यतिखेर आन्दोलनरत छन्। यी कानुन फिर्ता लिन किसानहरूले भारत सरकारलाई दबाब दिइरहेका छन्। किसानको घोषित भोलिको बन्दलाई १८ राजनीतिक दलहरूले समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]