०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाडौं– युक्रेनी सेनाले थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी गरेको छ। युक्रेनले दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुवै जनरल मारिएको जनाएको छ।

रुसको ‘४९ जनरल आर्मी’ का तेस्रो जनरल पनि गम्भीर घाइते भएका छन्। साथै एक मोबाइल कमाण्ड सेन्टर पनि नष्ट भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ।

दोस्रो विश्वयुद्धपछिको अन्य द्वन्द्वमा भन्दा रुस र युक्रेनबीचको युद्धमा धेरै रुसी सेनापतिको मृत्यु भएको पश्चिमी विज्ञहरू बताउँछन्।

विज्ञहरूले यसलाई पूर्वतयारीको अभावको रूपमा हेर्छन्, जसका कारण उनीहरूले ज्यान गुमाउने ठाउँहरूमा वरिष्ठ अधिकारीहरू खटाउनु परेको छ।

यसअघि बेलायतको डिफेन्स इन्टेलिजेन्सले युक्रेनी सेनाले रुसविरुद्ध प्रतिकारात्मक हमला गर्न सफल भएको र त्यसले पूर्वी क्षेत्रमा रुसलाई असर गरिरहेको जनाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]