०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – बेलायतले कोरोना भाइरस (कोभिड–१९)श विरुद्धको सार्वजनिक खोप कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमको सुरुवातमा मंगलबार उत्तर आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको हो ।

एन्निसकिलेनकी मार्गरेट कीनानले उक्त खोप पाएकी हुन् । उनले कोरोना खोप लगाउन पाउँदा निकै खुसी लागेको बताइन् । बेलायतले कोरोना खोप सबैभन्दा पहिला ८० वर्षभन्दा बढी उमेरका मानिसहरु र स्वास्थ्य तथा स्याहार केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई प्रदान गरिने बताएको छ ।

बेलायतले सबैभन्दा पहिला अति जोखिमपूर्ण समूहलाई यो खोप लगाउने र जनजीवन सामान्य अवस्थामा फर्काउने तयारी गरिरहेको छ । यद्यपि बेलायतमा खोप लगाउनु अनिवार्य भने हुनेछैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]