१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १९, २०७९

काठमाडौँ – म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।

च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।

म्युजिक नेपाल च्यानलमा नेपाली गीत संगीतहरू राखिदै आएको छ । पछिल्लो समय नेपाली युट्युब च्यानलहरू ह्याक भइरहेका छन् ।

केही समय अगाडि ओएसआर नेपाल, बुढासुब्बा डिजिटल, भिटेन, सगरमाथा टिभीको समेत युट्युब च्यानल ह्याक भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]