०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २०, २०७९

सप्तरी – भारतबाट हिजो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएपछि आज नेपाल आयल निगमाले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पेट्राल डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।
सरकारले १० रुपैँया पूर्वाधार कर घटाएसँगै निर्णय गरेसँगै मूल्य पनि घटेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलको प्रतिलिटर १० रुपैँया मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]