१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०३, २०७९

काठमाडौँ – पोखरामा यती एयरलाइन्स दुर्घटनामा परेर मृत्यु भएकाहरू मध्ये विदेशी नागरिक, चालक दलका सदस्य, पोखरा बाहेकका क्षेत्रमा घर भएकाहरू तथा पोखरमा सनाखत हुन नसकेकाहरूको शव काठमाडौँ ल्याइएको छ ।

मंगलबार नेपाली सेनाको एमआइ १७ हेलिकप्टरले शवहरू ल्याएको हो ।

निर्धारित तालिका अनुसार महाराजगन्ज स्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान मा हेलिकप्टर अवतरण गर्ने रहेको भएतापनी अत्याधिक धुलो उडेको कारण हेलिकप्टर त्रिअबी मै अवतरण गरेको छ ।

त्रिअवीमा भने सञ्चार कर्मीलाई प्रवेश गर्न दिइएन । अहिले शवहरू त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]