०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०६, २०७९

काठमाडौँ – शुक्रबार एकै दिन सुन प्रतितोला सात सय रुपैयाँ महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन १ लाख ५ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन भने छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ३ सय ५५ रुपैयाँमा झरेको चाँदी आज प्रतितोला फेरि १ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो।

नेपालमा सुनको मूल्य बढे पनि अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ६.७९ डलरले घटेर १ हजार ९ सय २५ अमेरिकी डलर पुगेको गोल्डप्राइस डट ओआरजीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]