१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०३, २०८०

एजेन्सी – पश्चिम युक्रेनको एक विद्यालयमा विद्रोहीको आक्रमणमा परी ४१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विद्यार्थी रहेको समाचार संस्था एपीले जनाएको छ । इस्लामिक स्टेट ग्रुप (आईएस) सँग सम्बन्धित विद्रोही समूहले शुक्रबार राति आक्रमण गरेका हुन् ।

एमपोन्ड्वेस्थित लिबिरिहा विद्यालयमा गरिएको आक्रमणमा परी आठ जना गम्भीर घाइते छन् । थुप्रै छात्राहरूलाई अपहरण गरिएको पनि स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनाको जिम्मेवार कंगोस्थित एडीएफ समूह भएको बताइएको छ ।

विद्यालयकै आवासमा रहेर अध्ययनरत विद्यार्थी ६० जना थिए । सशस्त्र विद्रोही समूहले विद्यालय भवनमा आगलागी गरेको र खाद्यान्न पनि लुटेको युगान्डाको सेनाले जनाएको छ । अपहरणमा परेका विद्यार्थीको खोजी भइरहेको युगान्डा सरकारले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]