राजविराज सप्तरी – राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
दुबैलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको नेउपानेले बताए ।