३० कार्तिक २०८१, शुक्रबार
wait Please...

अनवर अलि

आइतबार, मंसिर १७, २०८०

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समितिले उधारो उठाउने कानुन ल्याउन माग गरेको छ । महासंघ मधेश प्रदेश समितिले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई एक ज्ञापनपत्र बुझाउँदै उधारो उठाउने कानुन ल्याउन माग गरेको हो ।

महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बैंक र बीमालाई सुबिधा दिए जस्तै उद्योगी व्यवसायीलाई बचाउन उधारो उठाउने कानुन (क्रेडिट रिकभरी ल) जारी गर्न माग गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]