२१ आश्विन २०८१, सोमबार
wait Please...

अनवर अलि

बिहिबार, मंसिर २१, २०८०

राजबिराज सप्तरी – सप्तरी जिल्लामा जारी महिला पि.एम छनौट प्रतियोगितामा जम्मा ३ टोलिको सहभागिता थियो जस्मा खडक क्युन्स ,राजबिराज चेम्पस र सुरुङ्गा सर्भाईबल नाम दिईएको थियो ।

जारी यस छनोट  प्रतियोगितामा खडक क्युन्स्ले २ खेलमा १ जित र १ हार संगै फाईनल प्रवेश गरे भने अर्को टिम राजबिराज चेम्पसले २ मा २ जित निकाल्दै फाइनल प्रवेश गरे ।

फाईनल खेल भोलि हुनेछ । तिनटै टिम बाट राम्रो पर्फोरमेन्सको आधारमा छनोट गरिएको सप्तरी क्रीकेट संघको चयनकर्ता अनवर अलिले जानकारी गराए ।

सप्तरी क्रीकेट संघले आज शाक्षि यादवको कप्तानीमा महिला पि.एम कपको लागि १५ सदस्य टोलि घोषणा गरिएको छ ।यस टिममा शाक्षि देव , निशु कुमारी चौधरी ,अन्जली चौधरी ,निरुता चौधरी ,दिपा राम ,सुस्मिता यादव ,सितल कुमारी चौधरी ,कृतिका कुमारी मन्डल  ,बिनिता पासवान,चादनी ठाकुर ,शोभा खङ्ग ,बन्दना रजक ,नबिता चौधरी ,सन्तोषी चौधरी रहेकोछ  र यो प्रतियोगिता मङ्सिर २४ गते देखि  मङ्सिर २८ गते सम्म रौतहट जिल्लामा हुनेछ र ६ जिल्लाका टिम मात्र समाबेश रहेकोको छ । यहाँ बाट मधेस प्रदेशको टिम छनोट गरि पुष १ गते देखी काठमाडौंमा हुने महिला पिएम कपको लागी टिम पठाउने सप्तरी क्रीकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]