०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १३, २०८०

सप्तरी – लघुवित्त पीडितहरुले सप्तरीको रुपनीमा शनिबार मसाल जुलुस सहित विरोध प्रदर्शन गरेका छन् । बैकहरुले लिने गरेका व्याज फिर्ता तथा लघुवित्त र सहकारीबाट लिएको ॠण मिनाहा गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।

आम महिला मोर्चा लघुवित्त पीडित परिवार सप्तरीका अध्यक्ष सावित्री चौधरीको नेतृत्वमा विभिन्न नारावाजी गर्दै मसाल जुलुस सहित पीडितहरुले रुपनी बजार परिक्रमा गरेका थिए ।

उनीहरुले लघुवित्त विरुद्ध चर्का नारा लगाउँदै मशाल जूलूस समेत प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीसंग सामान्य घम्साघम्सी समेत भएको लगुवित्त पीडितहरुले बताए । बिहिबार पनि पुर्व पश्चिम राजमार्ग रुपनी बजार स्थित १ घण्टा चक्का जाम समेत गरेका थिए।
 
विरोध कार्यक्रममा केन्द्रिय सदस्य प्रमोद राणा, जिल्ला उपाध्यक्ष देव कुमारी सेन्चुरी, सचिब इन्जिनियर सुनिलराज दास,विभा साह, सन्जिव साहलगायतका दर्जनौं लघुवित्त पीडितहरु सहभागी थिए । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]