काठमाडौं – नेपाल राष्ट्र बैंकले रिक्त रहेका ३४ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको ।
राष्ट्र बैंकले आज सूचना प्रकाशित गरी सहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।