१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १४, २०८१

काठमाडौँ – विदेशी नागरिकलाई सरकारले निर्धारण गरेभन्दा चर्को शुल्क लिने बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बा३ख ४०४९ नम्बरको बसलाई कसुर सम्बन्धी दफा ग (४) अनुसार जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आफूलाई छोटो दुरीमा पनि सो बसले ३ सय ओभरचार्ज गरेको भनेर विदेशी नागरिकले सामाजिक सञ्जालमा भिडीयो पोष्ट गरेका थिए । काठमाडौँबाट भक्तपुर चल्ने बसले ओभरचार्ज गरेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]