०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

काठमाडौँ – केटीएम नेपालले चाडपर्वको अवसरमा राइडिङ गियर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत केटीएमले हरेक मोटरसाइकल खरिदमा राइडिङ ज्याकेट प्रदान गर्ने जनाएको छ ।

ग्राहकलाई पुरानो बाइक एक्सचेन्जमा १५ हजार रुपैयाँ बराबरको थप मूल्यांकनसमेत गर्ने जानकारी दिएको छ । अफर अवधिभर ग्राहकले केटीएमको सोरुममा गई मोटरसाइकल बुकसमेत गर्न सक्छन् ।

केटीएम नेपालले सीमित अवधिका लागि ल्याएको उक्त अफरले ग्राहकलाई थप सहज हुने विश्वास लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]