०८ कार्तिक २०८१, बिहिबार
wait Please...

नविन यादव

मंगलबार, भाद्र १६, २०७७

सप्तरी को हनुमाननगर कंकालनी नगरपालिकामा आज मंगलमबार युवा विद्यार्थीसब द्वोरा हनुमाननगर कंकालनी नगरपालिका वाड नं १मा ३० घरपरिवारलाई राहत वितरण गरिएका छन्।

उत्त राहत वितरण कार्यक्रम श्रेर्या मिश्राको अगुवाइमा भएको छ। हनुमाननगर कंकालनी नगरपालिका वाड नं १मा अति गरिब विपन परिवारहरहरूको आर्थिक अवस्था हरेर ३०घर धुरी लाई बिभिन्न खधान्य सामग्रीहरू बितरण गरिएको राजबिराज को समाजसेवी युवा सत्येन्द्र यादबले जनकारी दिनुभएको छ।

कोभिन्ड १९को (कोरोनाको) कारन लकडोनमा परिएको गरिब,अतिबिपन, मजदूरी ,गरेरे खाने ब्यतिकोहरूको दिन प्रतिदिन आर्थिक अवस्था संकटमा परिएको हुनालाले उक्त संकटमा परिएको परिवारको अवस्था हेरी आफ्नो निजी लगानीमा युवा विद्यार्थीसब द्वोरा हनुमाननगर कंकालनी नगरपालिका वाड नं.१मा ३०घरधुरी मा राहत वितरण गरिएको छ।

सो राहतमा चावल १५केजी,दाल २केजी,खाने तेल १केजी,नुन २केजी,बिस्कुट १पोका,सोयामीन २५०gm,साबुन ३पिस,माक्स ५पिस,सेनिटाईजर १पिस लागाएतको सामग्रीहरू बितरन गरिएको छ। यस्तो सराहनीय काम काजमा युवा विद्यार्थीहरूमा श्रेया मिश्रा,सत्येन्द्र यादव,प्रभास यादव,प्रनेया मिश्रा नितेश यादव,ईश्वर चौधरी,अभिनाश यादव रहेको उक्त कार्यक्रमको युवा विद्यार्थीहरूले बताउनु भएको छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]