२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०९, २०८१

एजेन्सी – इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको संख्या ६ सय नजिक पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई आक्रमणबाट ५० बालबालिकासहित ५ सय ६९ जना मारिएका हुन् ।
आक्रमण तीव्र र घातक भएकाले दक्षिण लेबनानबाट हजारौं मानिस भागेका छन् । अल जजिराले लेखेको छ, ‘उनीहरूलाई थाहा छैन, उनीहरू कहाँ पुग्दा सुरक्षित हुन्छन् ।’

मंगलबार हिजबुल्लाहका वरिष्ठ नेता इब्राहिम मुहम्मद कुबैसी पनि मारिएका छन् । हिजबुल्लाहले यो खबर पुष्टि गरेको अल जजिराले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार, यतिबेला हिजबुल्लाह र इजरायलबीच हानाहान चलिरहेको छ । हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको क्षेत्र छोड्न इजरायलले लेबनानी नागरिकलाई चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]