३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ११, २०८१

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भुटान भ्रमणमा जाने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र एक साता लामो भ्रमणका निम्ति भुटान जान लागेका उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।

उनी निजी भ्रमणमा भुटान जान लागेका हुन् । भ्रमणका क्रममा उनका साथमा परिवारका अरू सदस्य नहुने पाठकले बताए ।

“नौरथा (असोज १७) आसपास भुटान सवारी हुने तयारी छ,” उनले के छ खबरसित भने, “निजी भ्रमण हो । फूलपाती (असोज २४)अगाडि स्वदेश फिर्ती होइबक्सनेछ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]