०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १२, २०८१

सप्तरी – सप्तकोशी नदीमा पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रति सेकेन्ड पुगेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले सप्तरी र सुनसरीकोबीचमा रहेको कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको बताए । उनले आफूहरू कोशीको अनुगमन गरेर फर्केको र यहाँ पानीको बहाव बढ्दै गएको बताए ।

अविरल वर्षासँगै नदीनालामा पानीको बहाव बढेपछि सप्तरीको केही बस्ती समेत डुबानमा परेको उनले बताए । प्रमुख जिल्ला अधिकारी मंग्रातीले जिल्लामा खोलानालामा पानीहरु बढ्ने क्रममा रहेको र केही स्थानमा बस्ती डुबानको अवस्था रहेको बताए ।

उनले विस्थापित भएर अन्य बस्नुपर्नेहरुलाई स्थानीय तहसँग समन्वय गरेर अन्य ठाउँमा राख्ने व्यवस्था भएको बताए । बाढी तथा डुबानको कारण भने जिल्लामा अहिले कुनै घटना नभएको रिर्पोटिंग भएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]