३० आश्विन २०८१, बुधबार
wait Please...

अनवर अलि

बिहिबार, आश्विन २४, २०८१

राजविराज सप्तरी- सप्तरीको राजविराज नगरपालिकामा दोस्रो सप्तरी महोत्सव मेला लाग्ने भएको छ। ड्रिम नेपाल युवा संघको आयोजनामा मेला लाग्नेछ।

यो मेला राजबिराज नगरपालिकाको सहकार्य र  सप्तरी युथ नेपालको बिशेष सहयोगमा यही मिति कार्तिक ६ गतेदेखि कार्तिक २६ गतेसम्म मेला आयोजना गर्ने निर्णय भएको छ।

यस मेलाले स्थानीय कला, संस्कृति, परम्परा तथा युवाहरूको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला लगाउने भएको छ। युवाहरूको सहभागितालाई प्रोत्साहन गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने यो मेलाले विशेष रूपमा युवा पुस्तालाई लक्षित गरिनेछ। आयोजकहरूले मेलालाई सफल बनाउन सबैलाई सहयोगका लागि आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]