सप्तरी – भारतको केन्द्रिय गृह मन्त्रालयले भारतीय जनता पार्टीका सांसद तथा अचिनेता सनी देओलको सुरक्षा बढाएको छ ।
बीजेपी सांसद सनी देओल की सुरक्षा में इजाफा उनलाई वाई श्रेणीको सुरक्षा दिइएको हो । उनको साथमा अब केन्द्रिय सुरक्षाको टीम रहनेछ । उनलाई थ्रेट परसेप्शनको आधारमा यो सुरक्षा दिइएको हो ।
उनको साथमा अब ११ जवान रहनेछन् । साथै दुई पीएसओ रहेका छन् ।