०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच महासचिवको उपस्थितिमा वार्ता भइरहेको छ ।

स्थायी कमिटि बैठकअघि बालुवाटारमा प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता भइरहेको हो ।सो वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी रहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । ओली र प्रचण्डबिच वार्ता भइरहेको प्रचण्डको सचिवालयलका प्रेस संयोजक विष्णु सापकोटाले पनि पुष्टि गरेका छन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । त्यसपछि नेकपामा विवाद थप चर्किएको छ । प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षले अध्यादेशको विरोध गरेका छन् ।

ओलीले आफ्ना दूत शंकर पोखरेल मार्फत बुधबारको स्थायी समिति बैठक सार्ने प्रस्ताव प्रचण्डसम्म लगेको थिए । तर प्रचण्डले त्यसलाई अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]